सामग्रीमा जानुहोस्
मूल्य

सजिलो मूल्य, कुनै लुकेको शुल्क छैन

एउटा गाडी होस् वा सय। मूल्य प्रति गाडी।

Basic

भ्याटसहित
रु. २,५०० /वर्ष
प्रति गाडी · महिनाको करिब रु. २०८
  • लाइभ ट्र्याकिङ
  • यात्रा इतिहास · ९० दिन
  • यात्रा र स्टपको सूची
  • लाइभ लिंक सेयर
  • चोरीको सूचना
Basic छान्नुहोस्
सबैभन्दा धेरै सुविधा

Enterprise

भ्याटसहित
रु. ६,००० /वर्ष
प्रति गाडी · महिनाको करिब रु. ५००
  • लाइभ ट्र्याकिङ
  • यात्रा इतिहास · २ वर्ष
  • यात्रा र स्टपको सूची
  • लाइभ लिंक सेयर
  • चोरीको सूचना
  • टोलीका सदस्य
Enterprise छान्नुहोस्

डिभाइस छुट्टै किन्नुपर्छ।डिभाइस हेर्नुहोस्

प्लान तुलना

सुविधाBasicEnterprise
लाइभ ट्र्याकिङ
यात्रा इतिहास९० दिन२ वर्ष
यात्रा र स्टपको सूची
लाइभ लिंक सेयर
चोरीको सूचना
टोलीका सदस्य
तिर्ने तरिका
अनलाइन वा हाम्रो कार्यालयमा
  • बैंक ट्रान्सफर
  • नगद
  • चेक
प्रश्नहरू

थाहा पाउनुपर्ने कुरा

डिभाइसको मूल्य प्लानमै पर्छ?

पर्दैन। डिभाइस एक पटक किन्नुपर्छ। तपाईंको गाडीका लागि मूल्य सोध्नुहोस्।

पछि प्लान बदल्न मिल्छ?

मिल्छ। हालको अवधि सकिएपछि नयाँ प्लान सुरु हुन्छ।

पैसा कसरी तिर्ने?

बैंक ट्रान्सफर, नगद वा चेक बाट तिर्न सकिन्छ।

पैसा तिर्न छाडे के हुन्छ?

अवधि सकिएको १५ दिनसम्म सबै चलिरहन्छ, नवीकरणको सम्झनासहित। त्यसपछि नवीकरण नगरेसम्म ट्र्याकिङ रोकिन्छ।

कुन प्लान लिने, अलमल?

कति गाडी छन् भन्नुहोस्, हामी मिलाइदिन्छौं।